दार्चुलामा जीप दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु

कैलाली- दार्चुलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ६ ग्लालीको उल्लानी भन्ने ठाउँमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् । विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया