सुदूरपश्चिममा आज सार्वजनिक बिदा

बैतडी - सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए ।
सुदूरपश्चिमका पहाडी समुदायमा भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउने गरिन्छ । यस पर्वमा आफन्त तथा इष्टमित्रलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन छ । यो पर्वलाई सुदूरपश्चिमेलीले जेठो पर्वका रूपमासमेत मनाउने गर्दछन् ।

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_hr41hynsjG_2y9corcnu9br6ffmvtnxawkiq0hexjeeceacirdgknctrndqvreqnzr9myj8.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया