२१ जना जिल्ला न्यायाधीशमा सिफारिस [सूचीसहित]

काठमाडौँ- न्याय परिषदले २१ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका ६३ मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।
१. टेकबहादुर कार्की,
२. प्रकाश कोइराला
३. ध्रुवकुमार ढकाल
४. विकास श्रेष्ठ,
५. नवराज दुलाल
६. जगन्नाथ पौडेल,
७. विष्णुप्रसाद रेग्मी
८. पुरुषोत्तम नेपाल
९. राजेश्वर अर्याल
१०. महेन्द्रबहादुर थापा क्षेत्री
११. भीमबहादुर निरौला
१२. रामानान्दप्रसाद अधिकारी,
१३. मोहन सुवेदी
१४. सुरेशराज खनाल
१५. निर्मला सुवेदी
१६. हर्कबहादुर क्षेत्री
१७. पूर्णिमा कोइराला
१८. तारादेवी महर्जन
१९. डल्लुराम चौधरी
२०. ताराकुमारी शर्मा
२१. भगवती शर्मा ढुंगाना

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया