बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

बुटवल : बाघको आक्रमणमा परी बर्दियामा एकजनाको मृत्यु भएको छ । आक्रमणबाट गेरुवा गाँउपालिका १ सर्खोल भटेराकी ६० बर्षिया भुन्टी बोहोराको मृत्यु भएको हो ।
आज दिउँसो बाख्रा चराउन सालझण्डी मद्यवर्ती बन नजीकै गएको बेला बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यलय पाताभारका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए । बाघको आक्रमणमा परेर यस बर्ष मात्रै १२ जनाको ज्यान गइसकेका छ ।

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया