१४ तस्बिरमा हेरौँ सेनाको घोडेजात्रा

काठमाडौँ । आइतबार काठमाडौँमा घोडेजात्रा मनाइएको छ । घोडेजात्राको अबसरमा नेपाली सेनाले विभिन्न कार्यक्रम गर्यो । सैनिकमञ्च टुँडिखेलमा विभिन्न सैन्य कला प्रस्तुत गरिएको थियो ।
कोभिड संक्रमणको त्रास रहेकोले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर घोडेजात्रा मनाइएको सेनाले जनाएको छ । घोडेजात्राको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक विदासमेत दिएको थियो । सेनाको घोडे जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी थिए ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_46zZbFekOn_rpl71tffby9m1brjrg82kxzjbpgsoo5trgqmoddkifci8raafj2teujb6zne.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_km815odLDp_05e0pagzgcyetefc8awffqar9cwkethcxhntanmx1suwnflqmk7dzjwx2rip.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया