‘एक स्वास्थ्यकर्मी बाचे, सयौं बिरामी बाच्ने छन्’

काठमाडौँः वीर अस्पतालमा कोभिड–१९को उपचारमा खटिएका कर्मचारीले भत्ता लगायत सुविधा नपाएको भन्दै नारा जुलुससहित धर्ना दिएका छन् । चैतदेखि हालसम्म भत्ता नपाएको भन्दै अस्पतालका कर्मचारीहरु आन्दोलामा उत्रिएका हुन् ।
विभिन्न भत्तासँगै स्वास्थ्य सुरक्षाका सामग्री समेत नपाएको गुनासो उनीहरुले गरेका छन् । अस्पतालमा कार्तिक १९ गते आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकहरुले सामूहिक राजिनामा दिएका थिए ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया