रामकुमार र अमृतको ‘गाउँला’ सार्वजनिक
काठमाडौं– अमृत भारतीको शब्द तथा लय रहेको ‘गाउँला’ बोलको गीत सार्वजनिक भएको छ । भारतीसँगै रामकुमार नेपाली, प्रतिमा अर्याल, सीता नेपालीको आवाज रहेको गीत भारती पिक्चर्स यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
लिगेश भट्टराईको निर्देशनमा बनेको भिडियोमा मनोज लामिछाने, प्रनिश गिरी, कृशला क्षेत्री, प्रज्ञा गदाललगायतलाई देख्न सकिन्छ । भिडिओलाई नवराज घिमिरेले खिचेका हुन् ।
‘गाउँला’ बोलको गीतलाई चर्चित गीत मुटुको टुक्राको दोस्रो सिरिज भनिएको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया