अमेरिकाले युएईलाई एक विकेटले हरायो

काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स युएईलाई १ विकेटले हराएको छ ।
स्कटल्यान्डमा २५७ रनको लक्ष्य पछ्याएको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रनमा समेटियो ।
युएईका लागि आर्यन लाक्राले सर्वाधिक ७४ रन बनाए । यस्तै, भृत्या अरबिन्दले ५३ रनको योगदान गरे । अमेरिका सौरभ नेत्राभल्कर तीन विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको युएईले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै २५६ रन बनायो । अमेरिकाका लागि मोनान्क पटेलले सर्वाधिक ८५ रन बनाए । यस्तै, आरोन जोन्सले ५१ रन बनाए ।
हारपछि युएई २४ खेलबाट २६ अंक बनाउँदै तेस्रो स्थानमा छ । २५ खेलमा २५ अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_CVzAIsV3Qr_zipkedfhkzq8rteypymdbit3dgsohgjlhajunkmpbr7s1sqiyj9olxdnf5la.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया