मिडफिल्डर दिपा फुटबल खेल्न भारत जाँदै

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने भारतीय क्लब डन बस्को फुटबल एकेडेमीबाट खेल्ने भएकी छन् । घरेलु फुटबलमा नेपाल पुलिस क्लबबाट खेल्ने दीपाले डन बस्कोबाट भारतीय महिला लिगको छनोट प्रतियोगिता खेल्ने भएका हुन् ।
उनले डन बस्कोबाट केरेला प्रिमियर लिगमा खेल्नेछिन् । महिला लिगका लागि विजेता टिम मात्र छनोट हुनेछ ।
केरेला प्रिमियर लिग बुधबारबाट सुरु हुदैछ भने डन बस्कोले आफ्नो पहिलो खेल बिहीबार लर्ड्स पीआरविरुद्ध खेल्नेछ । दिपा बुधबार नै भारत प्रस्थान गर्दैछिन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया