न्यूजिल्यान्डसँगको सम्झौताबाट अल्लगिए बोल्ट
काठमाडौँ- परिवारसँग समय बिताउन तथा फ्रेन्चाइज्ड लिगहरु खेल्न दिनका लागि न्यूजिल्यान्डले आफ्ना बलर ट्रेन्ट बोल्टलाई सम्झौताबाट हटाएको छ । न्यूजिल्यान्डको क्रिकेट बोर्डले एकदिवसीय अन्तर्राष्ट्रियका विश्व नम्बर एक बलर बोल्टको राष्ट्रिय टिमको जिम्मेवारी धेरै कम गरिएको जनाएको छ ।
३३ वर्षीय बोल्टले ७८ टेष्ट खेलमा ३ सय १७ विकेट तथा ९३ एकदिवसीयमा १ सय ६९ विकेट हात पारेका छन् । उनले ४४ टी-ट्वान्टी खेलबाट ६२ विकेट समेत लिएका छन् ।
बोल्टले निकै कठिन निर्णय भएपनि अगाडी बढ्नका लागि सही समय भएको बताए । उनले यो निर्णय आफ्ना परिवारका लागि भएको जनाए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_GBPnteJdK0_hxd4vd58kh7juqd6s3p490rdmf1gnlvklqn2wrimdhdfolkkij8p2zmx77rv.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया