नेपालमा गैंडाको संख्या बढेर ७५२ पुग्यो
काठमाडौँ : नेपालमा गैंडाको संख्या बढेको छ । राष्ट्रिय गैंडा गणना २०७७ अनुसार नेपालमा १०७ गैंडाको संख्या बढेको हो । सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैंडा छन् । यस्तै पर्सा राष्ट्रिय निकुञ्जमा तीन, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गरी नेपालमा ७५२ वटा गैंडा रहेका छन् ।
यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५२० वटा वयस्क गैंडा छन् । सन् २०१५ मा भएको गणनामा नेपालमा ६४५ गैंडा थिए ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया