सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

यसरी मनाइयाे आदिवासी जनजाति दिवस [फाेटाे फिचर]

काठमाडाैं - आज २८ औं विश्व आदिवासी जनजाति दिवस मनाइएको छ। सो अवसरमा नेपाली आदिवासी जनजाति महासंघले काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली आयोजना गरेको थियो ।

र्‍यालीमा संस्कृति झल्काउने झाँकी प्रस्तुत गरिएको थियो ।