कालिकोटको पचालझरनामा आगलागी, दलित समूदायका ६ घर जलेर नष्ट

सुर्खेत : कालिकोटको पचालझरना गाउँपालिकामा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । पचालझरना गाउँपालिका – ८ खोलिबजार, भुराबगरमा दिउँसो आगलागी हुँदा ६ घर जलेर नष्ट भएका हुन् ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार आगलागीबाट दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृत सार्कीको घर जलेर नष्ट भएको हो । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया