थपिए ३३७ कोभिड-१९ संक्रमित, एकको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा मुलुकभर थप ३३७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । मुलुकभर तटीन हजार ५ सय ३२ पीसीआर परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ ।
त्यस्तै कोभिडका कारण एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण तीन हजार ३९ जनाको ज्यान गएको छ । थप १५१ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर सक्रमणमुक्त हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल मुलुकभर २८ सय जना आइसोलेसन र ८४ जना क्वारेन्टाइनमा छन् भने २३ लाख ९ हजार ७७६ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रतिक्रिया