तोकिएको मापदण्ड पूरा नगरे मट्टितेल बिक्रेताको प्रमाणपत्र खारेज हुने

काठमाडौँ- नेपाल आयल निगमले मापदण्ड विपरीत सञ्चालित मट्टीतेल विक्रेताको प्रमाणपत्र खारेज गर्ने भएको छ । तात्कालीन विक्रेता नियमावली अनुसार तथा विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ (प्रथम संशोधन) परिच्छेद को ३ विनियम १९ तथा अनुसूची ७ बमोजिमको मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरी अनुमति पाएका थिए ।
हाल बिक्रेताले मापदण्डले तोकेभन्दा स्थल कम र उपभोक्ताले सहजै पाउन नसकेको गुनासो आएको निगमले जनाएको छ । उपभोक्ताले सजिलोसँगै पाउने व्यवस्था मिलाएर प्रमाणसहित निगमले पेश गर्न आग्रह गरेको छ ।
निगमले जारी गरिएको सूचनामा लेखिएको छ,' सूचना प्रकाशित भएको ३५ दिनभित्रमा तोकिए बमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाण पेश गर्नुपर्ने छ । तोकिएको समयमा प्रमाण नबुझाएका मट्टितेल विक्रेताको प्रमाणपत्र खारेज गरिनेछ ।'

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया