राष्ट्र बैंकले माग्यो भाषा सम्पादक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले नेपाल र अंग्रेजी भाषा सम्पादक माग गरेको छ। राष्ट्र बैंकले बैंक प्रकाशन निर्देशिका, २०७९ बमोजिम भाषाविद (सम्पादक)हरूको लागि दरखास्त आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार नेपाली भाषा सम्पादकको लागि नेपाली भाषा मुख्य विषय लिइ कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा माथिको योग्यता भएको हुनुपर्ने छ ।
त्यस्तै अंग्रेजी भाषा सम्पादकको लागि अंग्रेजी भाषा मुख्य विषय लिइ कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सो भन्दा बढी कार्य अनुभव भएको योग्यता हुनुपर्नेछ । इच्छुकले भदौको १० गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया