साढे २९ अर्ब बढी राजस्व संकलन

बाँके- बाँकेमा संघीय सरकार र लुम्बिनी प्रदेश सरकार अन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्यांक अनुसार संघीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ रु एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व संकलन भएको हो ।
संघ र प्रदेश गरी बाँकेमा आव २०७८/७९ मा रु २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजस्व संकलन भएको हो ।

भूमिहीन भएको चार दशकपछि जग्गाधनी

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_7xDdk2NxEK_yb7tvj9nxr4hzbuwt3etnobno9xbew5ezoknkybata0t0afl1euuift1puwr.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_wIEjpdjVao_xufvyqsjsd9cpvmqrpurwiegg0jeu5tcmrdfgjsb9vkrrmtvzcjucrja9vjz.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

प्रतिक्रिया