अर्थसचिव मरासिनीको सरुवा

काठमाडौँ - अर्थ सचिव मधुकुमार मरासिनीको सरुवा भएको छ। मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई सरुवा गरेको हो । उनी सरुवा भएपनि कहाँ भए भन्ने कुनै जानकारी नभएको अर्थमन्त्रालय एक अधिकारीले जनाएका छन् । मरासिनीले यसअघि प्रधानमन्त्री कार्यालयमा सरुवाको माग गरेका थिए ।
बजेटमा अनधिकृत व्यक्तिको प्रवेशको समाचार बाहिरिएपछि अर्थमन्त्री जनार्दन शर्मा मन्त्रालयल रहुञ्जेल काम गर्न नसकिने भन्दै उनी बिदामा बसेका थिए। सो लगत्तै अर्थमन्त्री शर्माले राजीनामा छानबिन समितिले चोख्याएपछि पुन: अर्थमन्त्री भएका शर्मा आएपछि मरासिनी घर बिदामा बसेका थिए ।
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

प्रतिक्रिया