सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य एकै दिन ह्वात्तै घटेको छ । मंगलबार सुनको मूल्यप्रतितोला ३ हजार ४ सयले घटेको हो । सोमबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन मंगलबार ९४ हजार ८ सयमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा ७० रुपैयाँले घटेको छ । मंगलबार १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले ग…

नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा उमाकान्त शर्मा, निर्वाचित हुने अन्य पद…

भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न…

प्रतिक्रिया