डिसहोममा अब अनलाइन रिचार्जको सुविधा

काठमाडौँ- डिसहोमले प्रदान गर्ने सेवाहरु फाइवरनेट, डिटिएच र फाइवर नेट डिटिएच कम्बो अव नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत गर्न सकिने भएको छ । अब आइएमई पे, इ-सेवा, खल्ती र प्रभु पे मार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको हो ।
रिचार्ज गर्ने क्रममा आफुले कुन सेवा लिएको छ त्यसलाई राम्रोसँग बुझेर मात्र रिचार्ज गर्नु पर्ने डिसहोमले जनाएको छ। जस्तै, डिसहोम डिटिएचमा, टिभी सेग्मेन्टमा गएर डिसहोममा क्लिक गरेर रिचार्ज गर्न सकिन्छ ।
त्यस्तै डिसहोम फाइवरनेट मात्र चलाएकाहरूको लागि, इन्टरनेट सेगमेन्टमा गएर डिसहोम फाइवरनेटमा क्लिक गरेर रिचार्ज गर्न सक्नेछन् ।
त्यस्तै फाइवरनेट डिटिएच कम्बो, प्याकेजमा भने यसको लागि पनि टिभी सेगमेन्टमा गएर डिसहोम कम्बो प्याकेजमा क्लिक गरेर आफ्नो कम्बो प्याकेज रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया