यु २० साफ च्याम्पियनसिपः नेपाल बाहिरियाे, बंगलादेश र भारत फाइनलमा

काठमाडौँ- समूह चरणको आफ्नो अन्तिम खेल सँगै नेपाल साफ यु २० च्याम्पियनसिपबाट बाहिरिएको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएपनि माल्दिभ्सलाई हराउँदै भारत फाइनल प्रवेश गरेका कारण नेपाल समूह चरणबाटै बाहिरिएको हाे ।
बराबरी खेलसँगै बंगलादेश फाइनलमा पुगेकाे छ भने भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे छ । अब, बंगलादेश र भारतकाे फाइनल म्याच हुनेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया