थप २८८ जनामा कोभिड-१९ संक्रमण

काठमाडाैँ : पछिल्लो २४ घण्टामा देशभर २८८ कोभिड-१९ संक्रमित थपिएका छन् । चार हजार ७१ पीसीआर परिक्षण गर्र्दा यति संख्यामा कोभिड संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । त्यस्तै, थप १२७ संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७३ हजार ७३५ जना कोभिडमुक्त भएका छन् ।
शुक्रबार कोभिडबाट कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोभिडका कारण तीन हजार ३८ जनाले ज्यान गुमााएका छन् । हाल २६ सय १५ जना आइसोलेसन र ८४ जना क्वारेन्टाइनमा छन् । हालस्म्म २३ लाख ६ हजार २४४ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

प्रतिक्रिया