बंगलादेशविरुद्ध जित हात पार्न नसके फुटबल नै छाड्छुः मेघराज केसी

काठमाडौँ- नेपाली यू-२० का मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा जारी साफ यू-२० च्याम्पियनसीप अन्तर्गत बंगलादेशविरुद्ध जित हात नपारे आफूले फुटबल खेल जीवन नै त्याग्ने बताएका छन् ।
च्याम्पियनसीपअन्तर्गत आइतबार राति महत्वपूर्ण खेलमा आयोजक टोली भारतसँग ८-० को लज्जास्पद हारपछि मुख्य प्रशिक्षक केसीले सामाजिक सञ्जाल फेसबुकमा बंगलादेशविरुद्ध पुनरागमन जित हात नपारे फुटबल क्यारियर छाड्ने लेखेका हुन् ।
उनले भारतविरुद्धको पराजयपछि आफूसँग दुई दिनको समय रहेको बताउँदै बंगलादेशविरुद्धको खेल जित हात नपारे आफूले फुटबल नै छाड्ने उल्लेख गरे ।
नेपालले मंगलबार बंगलादेशविरुद्ध खेल्दैछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया