साफ यू-१७ च्याम्पियनसीपः नेपाल र भारत एउटै समूहमा

काठमाडौँ – श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसीप फुटबल अन्तर्गत नेपाल समूह ‘बी’ मा परेको छ । शनिबार भएको ड्र अनुसार नेपाल समूह ‘बी’ मा परेको हो ।
नेपालसँगै यस समूहमा भारत र भुटान रहेका छन् । सहभागी ६ टिममध्ये आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश समूह ‘ए’ मा रहेका छन् ।
श्रीलंकाले सेप्टेम्बर ५ देखि १४ तारिखसम्म च्याम्पियनसीप आयोजना गर्दैछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया