रियलमीको सबैभन्दा शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन नेपालमा

काठमाडौँ - विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सि३१ लन्च गरेको छ । गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोर UNISOC T612 प्रोसेसर रहेको छ र उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामरा रहेको छ ।
१७ हजार ७ सय ९९ रूपैँयाको आकर्षक मुल्यमा ४ जिबी र्याम र ६४ जिबी रोम सहित उपलब्ध यो फोन यो मुल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ ।
लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीज्युले भने, “यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सि३१ को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ । यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश छ हुनुको साथै सुपथ मुल्यमा पनि उपलब्ध छ ।
SPECIFICATIONS
Display
|
Size: 6.52inch Screen Ratio: 88.7% Resolution: HD+ 1600*720 |
Size & Weight |
164.74*76.19*8.43mm 197g |
Camera |
13MP Primary Camera f/2.2 Aperture 5P lens 4X digital zoom 4X digital zoom
2MP Macro lens f/2.4 Aperture 3P lens 4cm FF
B&W Lens f/2.8 Aperture 2P Lens
5MP Selfie Camera f/2.2 Aperture |
Storage
|
RAM: 3GB/4GB ROM: 32GB/64GB
|
Battery |
5000mAh |
Color |
Light Silver and Dark Green |
Features
|
Unisoc T612 Processor 12nm production process 1.82Ghz Storage expandable up to 1TB
|
Connectivity |
Wireless: Supports 2.4Ghz Supports Bluetooth 5.0 |
Sensors
|
Magnetic induction sensor Light sensor Proximity Sensor Acceleration sensor |
System |
Realme UI R Edition based on Android 11 |
In the Box
|
Realme C३१ 5V2A Adapter USB Cable SIM Card Tool Quick Guide Important Product Information with Warranty Card |

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया