मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

कोभिड संक्रमितको निशुल्क उपचारदेखि किताब आयातको कर हटाउने सरकारको निर्णय

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले विभिन्‍न निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्कलगायत विभिन्‍न निर्णय गरेको हो । सर्वोच्च अदालत र संसदीय समितिले निर्देशन दिएपछि मन्त्रिपरिषद् बैठकले निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै कोभिड-१९ भ्याक्सिन समयमै आपूर्ति गर्ने व्यवस्था मिलाउन अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समितिसमेत गठन गरेको छ । आगामी चैत मसान्तसम्म मन्त्रीहरूको आधा तलब कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले किताब आयातमा लगाएको कर हटेको छ । अघिल्लो वर्ष खतिवडाले ल्याएको बजेटमा विदेशबाट आयात हुने करमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरेमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हटाउने निर्णय गरेको हो ।

त्यस्तै बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेपछि सरकारले जीटूजीमार्फत खरिद गर्ने निर्णय छ । त्यस्तै नेपालमा मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने पनि निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिवडा

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ : मनिष झा

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ :…