सरकार सास फेर्न दे !

काठमाडौँ : वातावरण प्रदूषण बढेको भन्दै बुधबार माइतिघर मण्डलामा वातावरण अभियान्ताहरूले प्रदर्शन गरेका छन् । ‘प्ले कार्ड’ को माध्यमबाट उनीहरूले वायु प्रदूषण नियन्त्रणका लागि सरकारसँग माग गरेका हुन् । केही समययता उपत्यकाको वायु प्रदूषण बढिरहेको छ । प्रदूषणको कारण केही दिनअगाडि शैक्षिक संस्था नै बन्द गर्नुपर्ने अवस्था आएको थियो ।
तस्बिरहरू : विश्वास कर्माचार्य

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया