बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

बार्सिलोना र युभेन्ट्सको बराबर

काठमाडौँ- प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका छन् ।

बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे । 

युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक-एक गोल गरे ।