२१ जिल्ला न्यायाधीशका लागि ६३ जनाको 'सर्ट लिस्ट' सार्वजनिक (सूचीसहित)

काठमाडौं- न्यायपरिषद्ले जिल्ला न्यायाधीशका लागि ६३ जनालाई प्रारम्भिक छनोट (सर्ट लिस्ट) गरेको छ । परिषद्को साउन १० गते बसेको बैठकले ६३ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।
न्याय परिषद सचिवालयले सूचना जारी गर्दै संक्षिप्त सूचीमा परेका व्यक्तिहरुका सम्बन्धमा कुनै उजुरी भए ७ दिनभित्र परिषदको सचिवालयमा पेस गर्न आग्रह गरेको छ।
२१ जिल्ला न्यायाधीश पदमा पूर्ति गर्नका लागि असार २७ मा सूचना जारी गरेको थियो । करिब २०० जनाले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका थिए। जसमध्येबाट ६३ जना छनोट भएका हुन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया