क्लासिक टेकले नेपालभरी थप ३०० फाइवर प्राविधिक कर्मचारी नियुक्त गर्दै

काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशै भरि थप ३ सय नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ । वर्षा मौसममा धेरै फाइवर सम्बन्धि समस्या आउने र कर्मचारी पानीको कारणले विधुत पोलमा चडेर काम गर्न नमिल्ने भएकोले बढ्दो ग्राहकलाई सुविधा दिन ईटिआर (इस्टमेटेड टाइम अफ रेस्पोन्स) भित्र काम गर्न कम्पनी ले यो धेरै संख्यामा कर्मचारी नियुक्त गरेको हो ।
अब क्लासिक टेकको १०३ आउटलेटसँगै रहेका आफ्ना प्रयोगकर्ताहरुको लागी सपोर्टको पहुँच बढाएको छ । जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्दत पुर्याउने छ भने मर्मतमा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्दत पुग्ने कम्पनी को भनाइ रहेको छ ।
यसका साथै क्लासिक टेकले आफ्नो आइपीटिभी पनि अपडेट भर्सनमा ल्याएको छ । १०० भन्दा बढी एचडी च्यानेल र १०० एसडी च्यानलहरुमा पनि नयाँ फिचर ल्याएको छ । जसले गर्दा टिभी हेर्दाको एक्पिरेन्सलाई अझै राम्रो बनाउने छ ।

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

प्रतिक्रिया