बोल्न पाऊँ भनिरहेका यी तस्बिर : मीनरत्नको लेन्सबाट

काठमाडौँ : वरिष्ठ फोटो पत्रकार मीनरत्न वज्राचार्यको क्यामेराबाट खिचिएका ३१ वर्षअघिको जनआन्दोलनको झाँकी । यी तस्बिरले प्रजातन्त्रप्रतिको अपेक्षा, भोक र पञ्चायती व्यवस्थाप्रतिको आक्रोश व्यक्त गर्छन् ।
काठमाडौँका सडकमा महिलाहरु लाठी लिएर निस्केका छन् । कम्युनिष्ट र कांग्रेसको गठबन्धनबाट खुँडा टेक्न बाध्य भएको पञ्चायती व्यवस्था ढाल्दै गरेको देखिन्छ । सिंहदरबार अगाडि निस्केको विजय जुलुसबाट जनताले सिंहदरबारको हिस्सेदारीमा आफ्नो नैसर्गिक अधिकार खोजिरहेको प्रतीत हुन्छ ।
समग्रमा यी सबै तस्बिरले हामी हिडेँको प्रजातन्त्रको बाटो स्मरण गराउँछन् । ३१ वर्षपछि पनि प्रजातन्त्र खोसिने हो कि भन्ने चिन्ता नेपाली जनतामा अहिले पनि बेला बेला देखिन्छ । यो नेपाली राजनीतिको दुःखद पक्ष हो ।
हेर्नुहोस जनआन्दोलनका थप तस्बिर :

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_D2jJuM4U56_lavtdj0yhcuermpkzajkzfkcfwliaqfzf6mpsd5mzoiiqnd4mocdelc5enkg.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_K8lMhXx1Za_gjq7lrqpxx5sk0njdiev2rnka4tcmeruuzjudsa7sah0dkw792fxtl8oyfc7.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया