रुख ढल्दा बस र स्कुटर किचियो, ३ काे मृत्यु, १५ घाइते

काठमाडौं– भक्तपुरमा सडक छेउको रुख ढलेर बसलाई किच्दा १५ घाइते भएका छन् । भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको हो ।
दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले इकागजलाई जानकारी दिए । मृत्यु हुनेमा भक्तपुर -२ का विशेष खरबुजा रहेका छन् । मृत्यु भएका अन्य २ पुरुषकाे सनाखत हुन सकेकाे छैन ।
सल्लाघारी स्थित चोगां गणेशस्थित रहेको सडक छेउको सल्लाको रुख ढलेकाे हाे ।
घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया