पत्रकार महासंघको चुनावी परिणाम आउन सुरु
एशोसिएट प्रदेशको अध्यक्षमा पराजुली विजयी

काठमाडौँ : नेपाल पत्रकार महासंघको चुनावी मतपरिणाम आउन थालेको छ । बुधबार भएको चुनाव पाँच बजे सकिएपछि धेरै ठाउँमा मतगणना सुरु भएको थियो । जसमा लोकतान्त्रिक प्यानलबाट एशोसिएट प्रदेशको अध्यक्षमा बैकुण्ठ पराजुली विजयी भएका छन् ।
उनी ३९९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी डीबी खड्काले २७५ मत ल्याए । यस्तै जिल्लामा पनि मतपरिणाम आउन थालेको छ । बिहीबारसम्म देशभरका सबै ठाउँबाट मतपरिणाम आउने सम्भावना छ ।

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

मखनटोलमा लागेको आगो निभाइयो

‘नेपालमा कृषि बिमा’ सम्बन्धी पुस्तक बजारमा

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

तामाखानी उत्खननका लागि खोजतालस सुरु

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढ्ने, दुई प्रदेशमा हावाहुरी चल्ने

प्रतिक्रिया