बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

मौद्रिक नीति २०७९/८० (पूर्णपाठ)

काठमाडौँ- मौद्रिक नीति २०७९/८० जारी भएको छ । राष्ट्र बैंकले  मूल्यमा परेको चाप तथा बढ्दो शोधनान्तर घाटा लगायतलाई केन्द्रमा राखेर राखेर मौद्रिक नीति सार्वजनिक गरिएको हो ।