बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

मौद्रिक नीति : कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष  २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्र तर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । 

अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।