भारतमा एकैदिन थपिए १७ हजार बढी कोभिड संक्रमित

काठमाडौँ- छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोभिडका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोभिड संक्रमण बढ्दै गएको छ ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोभिड नयाँ संक्रमित थपिएका छन् ।
भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोभिड भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया