आईपीएलका फ्रेन्चाइजले किने दक्षिण अफ्रिकी लिगका सबै टिम

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) का फ्रेन्चाइज मालिकले दक्षिण अफ्रिकाको नयाँ टी-ट्वान्टी लिगका सबै ६ टिम खरिद गर्ने भएको छ । लिगको पहिलो संस्करण २०२३ को जनवरीमा हुने तालिका रहेको छ ।
क्रिकइन्फोका अनुसार आईपीएल टिम मुम्बइ इन्डियन्स, चेन्नइ सुपर किंग्स, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स तथा दिल्ली क्यापिटल्सका एक मालिकले दक्षिण अफ्रीकाको टी-ट्वान्टी लिगमा सहभागी हुने टिमका लागि सफल बोलकबोल गरेको हो ।
लिग दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले संचालन गर्दैछ भने सुपरस्पोर्टसले प्रशारण अधिकार प्राप्त गरेको छ ।
चेन्नइले जोहानेसवर्ग, मुम्बइले केप टाउन तथा सनराइजर्सले पोर्ट एलिजावेथ टिम खरिद गरेका छन् । लखनउले डर्वन, राजस्थानले पार्ल तथा दिल्लीले प्रिटोरिया टिम खरिद गरेका छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_mpLRQYEqg2_pvzkmlr7od10oql8xlsetlrtldxl1nebl7nu4eoowfx5bguviaedusu3kpxe.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया