पाकिस्तानमा बिएस्सी इन्जिनिरियङ गर्ने सोचमा हुनुहुन्छ ? शिक्षा मन्त्रालयद्वारा आवेदन आह्वान

काठमाडौँ- शिक्षा, विज्ञात तथा प्रविधि मन्त्रालयले पाकिस्तानमा छात्रवृत्ति स्वरुप अध्ययन गर्न चाहनेका लागि आवेदन दिन आह्वान गरेको छ । २ वर्षसम्म बि एस्सी इन्जिनिरियङको अध्ययन गर्न चाहनेहरूले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले भनेको छ,' शिक्षा, विज्ञात तथा प्रविधि मन्त्रालयको वेभ साइट www.moest.gov.np मा हेर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

प्रतिक्रिया