महिला टी-ट्वान्टी वरीयताः सीता र रुविनाको वरीयतामा सुधार

काठमाडौँ – महिलाको आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय ब्याटिङतर्फ सीता रानामगरको वरीयता यथावत रहँदा रुविना क्षेत्री एक स्थान माथि उक्लिएकी छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सीता ६४ औँ स्थानमा यथावत रहेकी छन् ।
यता नेपाली टिमकी कप्तान रुविना एक स्थानमाथि ८५ औँ स्थानमा उक्लिएकी छन् । ज्योति पाण्डे भने सयौँ स्थानमा रहेकी छन् ।
बलिङतर्फ कविता कुँवर ७३ औँ स्थानमा यथावत छिन् भने सीता एक स्थानमाथि ७९ औँ तथा रुविना पनि एक स्थानमाथि ८० औँ स्थानमा उक्लिएकी छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया