बेन स्टोक्सले लिए एकदिवसीय क्रिकेटबाट सन्यास
काठमाडौँ – इंग्ल्यान्ड क्रिकेट टिमका अलराउन्डर बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । क्रिकइन्फोले जनाए अनुसार स्टोक्सले दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय खेलपछि सन्न्यास लिने भएका हुन् ।
इंग्ल्यान्डले पाहुना टोली दक्षिण अफ्रीकाविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्दैछ । पहिलो खेल मंगलबार हुनेछ । सोही खेल उनका लागि अन्तिम एकदिवसीय खेल हुनेछ ।
उनले क्रिकेटको तीनवटै फर्म्याट आफ्ना लागि अनुकुल नभएको समेत बताए । स्टोक्सले इंग्ल्यान्डका लागि १ सय ४ एकदिवसीय खेल्दै २ सय ९ सय १९ रन जोडेका छन् । उनले ७४ विकेट समेत हात पारेका छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_mpLRQYEqg2_pvzkmlr7od10oql8xlsetlrtldxl1nebl7nu4eoowfx5bguviaedusu3kpxe.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया