अली खानबाट घृणित टिप्पणीको अपेक्षा थिएनः कप्तान लामिछाने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अमेरिकी क्रिकेटर अली खानबाट नेपाली क्रिकेट समर्थकमाथि गरिएको घृणित टिप्पणीको अपेक्षा नरहेको बताएका छन् ।
अमेरिकी राष्ट्रिय क्रिकेट टिमका बलर अली खानले सामाजिक सञ्जाल ट्वीटरमा नेपाली समर्थक सबैभन्दा खराब भनेपछि कप्तान लामिछानेले खानबाट यस्तो अपेक्षा नरहेको प्रतिक्रिया दिए ।
लामिछानेले क्रिकेट खेल्ने सहकर्मीबाट घृणित टिप्पणीको आशा कहिल्यै नगरिएको लेख्दै उनले नेपाली जनताले क्रिकेटको श्वास फेर्ने र उनीहरुको रगतमा क्रिकेट रहेको प्रतिक्रिया दिएका छन् ।
लामिछानेले क्रिकेटले मानिसलाई एकतावद्ध गर्नुपर्छ र यसले मानिसलाई विभाजित गर्न नहुने लेखेका छन् ।
Never expected such a generalized and hateful comment from one of my cricket colleagues. The people of Nepal breathe cricket. It's in their blood. And they are a critical part of cricket world map. Sports should only bring people together & not divide them. #JaiNepal🇳🇵 https://t.co/V1SXbmMVwJ
— Sandeep Lamichhane (@Sandeep25) July 18, 2022
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया