तिलोत्तमाकी उपमेयरले लगाइन् प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

बुटवल - तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीको कार्यकक्षमा उपप्रमुखको नेतृत्वमा जनप्रतिनिधिहरुले ताला लगाई दिएका छन्।
नगरसभामा विवाद भएसँगै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा गएका जनप्रतिनिधिहरुले ताल लगाई दिएका हुन।
उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रुपमा नगरसभाका एकै दिनका बैठकमा अलग अलग उपस्थिति गराउने गरेको आरोप लगाइन्।
हामीले उपस्थिति गरेको उपस्थिति पुस्तिका गायब पारेर प्रशासकीय अधिकृत ज्ञवालीको योजनामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको मात्रै उपस्थिति तयार गरी हस्ताक्षर गराएकोले नैतिक हिसाबले अब ज्ञवाली नगरपालिकाको प्रशासकीय अधिकृत स्वीकार्य नहुने चौधरीले बताइन्।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया