सत्ता गठबन्धनमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न जुट्यो सहमति

काठमाडौँ- बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्न सहमति जुटेको हो ।
आज दिउँसो १ बजे बस्दैछ । त्यसअघि मन्त्रिपरिषद् बैठक बसेर पास गरेपछि संसद्मा दर्ता गर्ने बैठकमा सहभागी एक नेताले बताए ।
सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद्को बैठक जारी छ ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया