बर्जर पेन्ट्स नेपालको 'बर्जर फेस्टिभ राइड'का विजेताहरुको घोषणा

काठमाडौंँ- बर्जर पेन्ट्सको 'बर्जर फेस्टिभ राइड' ग्राहक योजना अन्तर्गत बम्पर पुरस्कार यामाहाको एफजेडको विजेता घोषणा गरिएको छ। सो पुरस्कार नारायणघाटका अर्जुन भट्ट भट्टले जितेका छन् । २०७८ सालको दशैं तिहारको अवसरमा सञ्चालन गरिएको यस योजना अन्तर्गत ग्राहकहरूले चयन गरिएका बर्जर पेन्ट्का उत्पादनहरू खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस स्योर सट उपहार प्राप्त गरेका थिए र साथसाथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामा सहभागी भइ अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि दिइएको थियो ।
योजनामा सहभागी ग्राहकमध्येबाट ५४ जना विजेताहरूको घोषणा प्रत्यक्ष लक्की ड्र बाट गरिएको थियो । जस अनुसार विजेताहरू यसप्रकार रहेका छन्। डिजिटल कन्टेस्ट अन्तर्गत प्रथम पुरस्कार १ लाख र केदार बजगाईंले जितेका छन् भने दोस्रो पुरस्कार अन्तर्गत दुई जनाले ५० हजार प्रति, तेस्रो पुरस्कारमा ५ जनाले ५ हजार प्रति र २० जनाले रु १० हजार प्रति सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी सुरेश दाहालले पब्लिक च्वाइस अवार्ड अन्तर्गत २५ हजार जितेका छन् ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया