दिपेन्द्रको अलराउन्डर वरीयतामा पुनः सुधार

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरीको आईसीसी टी-ट्वान्टी वरीयता पुनः सुधार भएको छ । आईसीसीको पछिल्लो वरीयता अनुसार टी-ट्वान्टीको अलराउन्डरतर्फ उनी पुनः नवौँ स्थानमा उक्लिएका हुन् । यस अघि उनी नवौँ स्थानबाट १० औँ स्थानमा झरेका थिए ।
ब्याटिङतर्फ उनी एक स्थानमाथि ४१ औँ स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ नै कुशल भुर्तेल ३९ औँ स्थानमा यथावत छन् । आशिफ शेख पनि ९८ औँ स्थानमा रहेका छन् ।
बलिङतर्फ कप्तान सन्दीप लामिछाने ३९ औँ तथा अविनाश बोहरा ८९ औँ स्थानमा यथावत छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया