प्रदूषण न्युनिकरणका लागि ३३ पोखरीको पदयात्रा
काठमाडौँ : बढ्दो प्रदूषण न्युनिकरण गर्न भक्तपुरमा ३३ पोखरी पदयात्रा गरिने भएको छ । बढ्दो प्रदूषणमा वातावरण संरक्षणका लागि चेतनामुलक सन्देश फैलाउँदै भक्तपुरमा ३३ पोखरी पदयात्रा गर्न लागिएको हो ।
धेरै सवारी साधन चलाउनेले प्रदूषण बढेको भन्दै पदयात्रा गर्न लागिएको ३३ पोखरी पदयात्रा समितिले जनाएको छ । नयाँ वर्ष २०७८ को अवसरमा बैशाख १ गते तीन घण्टा लामो पदयात्रा हुनेछ ।
समितिका अनुसार भक्तपुरको माहेश्वरी मन्दिरबाट पदयात्रा सुरु हुनेछ । पदयात्राका क्रममा भक्तपुरका विभिन्न ३३ वटा पोखरीको अवलोकन हुने समितिले जनाएको छ । पदयात्रामा सहभागीताका लागि आह्वान समेत गरिएको छ ।

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

प्रतिक्रिया