सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

महँगी र भ्रष्‍टाचारविरुद्ध युवा संघले जलायाे प्रधानमन्त्रीकाे पुत्ला [फाेटाेफिचर]

काठमाडौँ- नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले महँगी र भ्रष्टाचारविरुद्ध मसाल जुलुस तथा विरोध प्रदर्शन गरेका छन् । संघले आज महँगी र भ्रष्टाचारविरुद्ध मसाल जुलुस तथा विरोध प्रदर्शन गरेकाे हाे ।

साँझ करिब ५ः३० बजे विरोध प्रदर्शन गरेकाे छ । साे क्रममा युवा संघले प्रधानमन्त्रीको पुत्ला दहन पनि गरेकाे छ ।