न्यूजिल्यान्डका पूर्व कप्तान बेरीको निधन
काठमाडौँ – न्यूजिल्यान्ड क्रिकेट टिमका पूर्व कप्तान बेरी सिनक्लेरको निधन भएको छ । बेरीको ८५ वर्षको उमेरमा निधन भएको क्रिकइन्फोले जनाएको छ ।
बेरीले सन् १९६३ देखि १९६८ सम्म न्यूजिल्यान्डका लागि २१ टेष्ट खेल्दा १ हजार भन्दा बढी रन बनाएका थिए । उनले टेष्टमा तीन शतक समेत प्रहार गरे । उनले दक्षिण अफ्रिका, पाकिस्तान र इंग्ल्यान्डविरुद्ध शतक बनाएका थिए ।
टेष्टमा १ हजार रन पुरा गर्ने न्यूजिल्यान्डका तेस्रो खेलाडी हुन् । बेरीले १ सय १८ फस्ट-क्लास क्रिकेट खेल्दा ६ हजार १ सय १४ रन जोडेका थिए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया