बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

प्रतिनिधि सभाको अर्को बैठक असार २९ मा

फाइल फोटो

काठमाडौँ - प्रतिनिधि सभाको अर्को बैठक असार २९ गते बस्ने भएको छ । बुधबार बिहान ११ बजेका लागि बैठक डाकिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । 

आजको बैठकमा विभिन्न विधेयकहरु प्रतिनिधि सभामा पेस गरिएका थिए ।