श्रीलंकन ब्याट्सम्यान दिनेशले अष्ट्रेलियाविरुद्ध पूरा गरे दोहोरो शतक
काठमाडौँ – श्रीलंकाका ब्याट्सम्यान दिनेश चन्डिमलले पहिलो पटक दोहोरो शतक प्रहार गरेका छन् । पाहुना टोली अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्ट क्रिकेट खेलका क्रममा दिनेशले पहिलो दोहोरो शतक पूरा गरेका हुन् ।
दिनेशले ६८ औँ खेल खेल्दा दोहोरो शतक प्रहार गरे । पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले बनाएको ३ सय ६४ रनको जवाफमा श्रीलंकाले ५ सय ५४ रनमा सबै विकेट गुमाउँदा दिनेश २ सय ६ रनमा नटआउट रहे । उनले ३ सय २६ बलको सामना गर्दा १६ चौका र ५ छक्का प्रहार गरे ।
दिनेशले टेष्टमा १३ शतक तथा २१ अर्धशतक पूरा गरेका छन् । उनले यसअघि सर्वाधिक १ सय ६४ रन जोडेका थिए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_mpLRQYEqg2_pvzkmlr7od10oql8xlsetlrtldxl1nebl7nu4eoowfx5bguviaedusu3kpxe.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया